फुस्रिनु
Romanized: fusrinu, phushrinu, fushrinu, phusrinu
फुस्रो हुनु; चिल्लोपन हराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फुस्रो+इ+नु]
१.
फुस्रो हुनु; चिल्लोपन हराउनु।
२.
लाभ वा उपलब्धिबाट वञ्चित हुनु; हिस्सिनु।