फुसरी
Romanized: fusari, phusaree, phushari, fusaree
फुस्रो मुख भएकी; अनुहारमा चमक नभएकी; दुष्ट स्वभावकी (पु. फुसरो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
फुस्रो मुख भएकी; अनुहारमा चमक नभएकी; दुष्ट स्वभावकी (पु. फुसरो)।