फुसफुस
Romanized: phusaphus, fusaphusa, phusafusa, fusaphus
बन्द रहेको हावा अलिअलि गरेर छुट्ने वा छोडिने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फुस्+अ(द्वि.)]
१.
बन्द रहेको हावा अलिअलि गरेर छुट्ने वा छोडिने गरी ।
२.
धुवाँ, कुइरो आदि अलिअलि निस्कने किसिमले।
३.
बिस्तारबिस्तार अपानवायु निस्किएर।
४.
फस्को वस्तु थोरथोरै फुटेर खस्ने गरी; फसफस।
५.
मसिनो पानी पर्ने किसिमले; सिमसिम; बिरबिर।