फुसफुसाउनु
Romanized: phusaphusaaunu, fusaphusaaunu, phusafusaaunu, fusaphusaunu
काननजिक गएर केही भन्नु; साउती गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [फुस फुस+आउ+नु]
१.
काननजिक गएर केही भन्नु; साउती गर्नु।
२.
फुस फुस अवाज गर्नु; फुस फुस निस्कनु।
३.
भुवादार पदार्थ उड्नु।