फासफुस

Romanized: phaasaphusa, phaasaphus, faasaphusa, phaasafusa

त्यसरी हराउने वा सकिने गरी; फासफुस हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू. (द्वि.) फुस]

१.
त्यसरी हराउने वा सकिने गरी; फासफुस हुने किसिमले।
२.
काम नलाग्ने भई कुनै वस्तु त्यसै हराउने काम; फास्सफुस्स।
३.
बन्द हावा अलि अलि गरेर फुस्कने काम।

सम्बन्धित शब्दहरू