फासफुसे
Romanized: phaasaphuse, faasaphuse, phaasafuse, fasaphuse
विनाप्रयोजनको; विशेष महत्त्व नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
विनाप्रयोजनको; विशेष महत्त्व नभएको।
२.
हावा फुस्कने खालको।
३.
महत्त्व नभएको।