फुसी
Romanized: fusi, phusee, phushi, fusee
वीर्य; शुक्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत फुसिअ]
१.
वीर्य; शुक्र।
२.
लिङ्गका टुप्पाको छालाभित्र टाँसिएर रहने सेतो मल।
३.
स्त्रीको योनि रसाई आउने चिप्लो पदार्थ।