आफूखुसी
Romanized: aaphukhusi, aafukhusi, afukhusi, aaphookhusi
आफ्नो इच्छानुसार; मनमाफिक; इच्छामुताबिक; राजीखुसीले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
आफ्नो इच्छानुसार; मनमाफिक; इच्छामुताबिक; राजीखुसीले।
२.
(विशेषण)
इच्छाअनुसारको; मनमाफिकको।