खुसी
Romanized: khusee, khushi, khushee, khushii
मनमा हुने सुखद अनुभूति; हर्ष; प्रसन्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खुशी]
१.
मनमा हुने सुखद अनुभूति; हर्ष; प्रसन्नता।
२.
मनको भाव; इच्छा।