खुसीराजी

Romanized: khusiraaji, khuseeraaji, khushiraaji, khusiraajee

खुसी पनि मन्जुर पनि भएको; प्रसन्न र मन्जुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

1
खुसी पनि मन्जुर पनि भएको; प्रसन्न र मन्जुर।

सम्बन्धित शब्दहरू