कानेखुसी
Romanized: kaanekhusi, kaanekhusee, kaanekhushi, kanekhusee
स्वरयन्त्रमा कुनै कम्पन नल्याई सास मात्रले अरूका कानमा भनिने गोप्य कुरो; अरूले नसुनून् भन्ने उद्देश्यले… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्वरयन्त्रमा कुनै कम्पन नल्याई सास मात्रले अरूका कानमा भनिने गोप्य कुरो; अरूले नसुनून् भन्ने उद्देश्यले ज्यादै मसिनो स्वरमा खुसुक्क बोल्ने काम; साउती; खासखुस; कानाखुसी; कानफुकाइ।
२.
भित्री प्रचारकार्य। (उदा.- चुनावमा मतदातालाई कानेखुसी नगरे जित्न नै सकिँदैन।)।
उदाहरण वाक्य
- चुनावमा मतदातालाई कानेखुसी नगरे जित्न नै सकिँदैन।