खासखुस

Romanized: khaasakhusa, khaasakhus, khasakhus, khaasakhusha

नजिकका व्यक्तिले पनि सुन्न नसक्ने गरी; गुप्त किसिमले (कुरा गर्ने ढङ्ग); खुसखुस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खुस्+अ (द्वि.)]

१.
नजिकका व्यक्तिले पनि सुन्न नसक्ने गरी; गुप्त किसिमले (कुरा गर्ने ढङ्ग); खुसखुस ।
२.
(नाम) भित्रभित्रै भइरहेको कुनै गोप्य कुरा वा निन्दनीय कामका बारेमा बाहिर अलि-अलि सुनिन थालेको हल्ला; गाइँगुइँ।
३.
गोप्य कुराकानी; कानेखुसी; साउती।

सम्बन्धित शब्दहरू