खुसखुसे

Romanized: khusakhushe, khushakhuse, khushakhushe, khusakhuse

अरूले नसुन्ने गरी कसैसँग बिस्तारै कुरा गर्ने; साउती गर्ने; खुसखुस गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खुसखुस ए]

१.
अरूले नसुन्ने गरी कसैसँग बिस्तारै कुरा गर्ने; साउती गर्ने; खुसखुस गर्ने।
२.
अर्काको चुक्ली लगाउने; छुल्याहा; पेटाहा; घुसघुसे।

सम्बन्धित शब्दहरू