खुसमिजाज
Romanized: khusamijaaja, khusamijaaj, khusamijaj, khushamijaaja
हँसमुख; प्रसन्न स्वभावको; प्रसन्नचित्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी खुशमिजाज ]
1
हँसमुख; प्रसन्न स्वभावको; प्रसन्नचित्त ।