खुसनि

Romanized: khushani, khusani

लाम्चा पात हुने, साना गुलाफी फूल फुल्ने र फूलभित्र बियाँ हुने, आयुर्वेदअनुसार सर्प, बिच्छी आदिको विष नाश… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा पात हुने, साना गुलाफी फूल फुल्ने र फूलभित्र बियाँ हुने, आयुर्वेदअनुसार सर्प, बिच्छी आदिको विष नाश गर्ने गुणले युक्त बर्खे झार; चित्लाँगे; मूलखर्के।

सम्बन्धित शब्दहरू