खुसबु

Romanized: khushabu, khusabu

मिठो बास्ना; सुगन्ध; सौरभ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी खुशबू]

१.
मिठो बास्ना; सुगन्ध; सौरभ ।
२.
अत्तर; सेन्ट ।

सम्बन्धित शब्दहरू