बदमिजास
Romanized: badamijaasa, badamijaas, badamijas, badamijaasha
हे. बदमिजासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बद+मिजास]
१.
हे. बदमिजासी।
२.
मिजास नभएको; खराब मिजासको; अशिष्ट।