मानमिजास
Romanized: maanamijaasa, maanamijaas, maanamijasa, manamijaasa
मान र मिजास; आदरसत्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मान+मिजास]
१.
मान र मिजास; आदरसत्कार।
२.
शिष्टाचार; सौजन्य।