मिजास
Romanized: mijaasa, mijaas, mijas, mijaasha
राम्रो बोलीवचन र मिष्ट व्यवहार; शिष्टाचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मिजाज]
१.
राम्रो बोलीवचन र मिष्ट व्यवहार; शिष्टाचार।
२.
बानीबेहोर; शीलस्वभाव; बानी; शील।