मिजार Romanized: mijaara, mijaar, mijar, mijara हे. मिझार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. मिझार। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम १. नेपालका आर्यमूलका दलित जातिको एक थर। २. नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने पहरी जातिको एक थर। सम्बन्धित शब्दहरू मिजारे मिजा बिजार मिजाई मिजाज मिजास मिजासी मिजुरा