पिजास
Romanized: pijaasa, pijaas, pijas, pijaasha
आत्महत्या गरेर मर्न बाध्य बनाइएका र अकालमा मृत्यु भएका व्यक्तिहरूको आत्मा भड्कने अवस्था; पिचास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आत्महत्या गरेर मर्न बाध्य बनाइएका र अकालमा मृत्यु भएका व्यक्तिहरूको आत्मा भड्कने अवस्था; पिचास।