पिजिन

Romanized: pijin, pijina

दुई भिन्न मातृभाषीहरूका बिच व्यापारिक प्रयोजनले सम्पर्क स्थापित गर्न प्राकृत रूपमा विकास भएको तर कसैको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
दुई भिन्न मातृभाषीहरूका बिच व्यापारिक प्रयोजनले सम्पर्क स्थापित गर्न प्राकृत रूपमा विकास भएको तर कसैको मातृभाषा नहुने कामचलाउ भाषा।

सम्बन्धित शब्दहरू