मिजिनु

Romanized: mijinu

तरल पदार्थले निथुक्क होइनु; रुझिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [भिज्+इ+नु]

1
तरल पदार्थले निथुक्क होइनु; रुझिनु।

सम्बन्धित शब्दहरू