खिजिनु
Romanized: khijinu
चिढिनु; दिक्दारी हुनु; रिस उठ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत खिज्जइनु]
1
चिढिनु; दिक्दारी हुनु; रिस उठ्नु।