झिजिनु
Romanized: jhijinu
[झिजो+इ+नु] झिजो मान्नु; मन नपरेको काम गर्न झर्को मान्नु; झर्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
[झिजो+इ+नु] झिजो मान्नु; मन नपरेको काम गर्न झर्को मान्नु; झर्कनु।