जिन
Romanized: jin, jina
जिन (jin) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जिन(१)
(नाम [संस्कृत])
१..
बुद्ध।
२..
जैन धर्मका तीर्थङ्कर।
३..
परमात्मा; विष्णु।
जिन(२)
(नाम [अरबी जीन्ह])
1.
इस्लाम विश्वासअनुसार साधकका सामुन्ने मात्रै देखापर्ने र साधकको सेवक झै भई उपकार गर्ने अपार्थिव आत्मा।
जिन(३)
(विशेषण [फारसी])
१..
मोटो र बलियो एक प्रकारको सुती कपडा।
२..
सवारी गर्नुपर्दा घोडा आदिको पिठिउँमा राखिने आसन।