जिन्डो
Romanized: jindo
नबढेको; नसप्रेको; ग्याँचे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
नबढेको; नसप्रेको; ग्याँचे।
२.
(नाम)
बालककालको केटो; सानो बालक।