बदमास
Romanized: badamaasa, badamaas, badamas, badamaasha
खराब कामबाट जीवननिर्वाह गर्ने; दुष्कर्मी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खराब कामबाट जीवननिर्वाह गर्ने; दुष्कर्मी।
२.
खराब चाल-चलन वा आचारविचारको; दुराचारी।
३.
दुष्ट; दुश्चरित्र।