बजाज

Romanized: bajaaja, bajaaj, bajaj, bajaja

कपडा बेच्ने व्यक्ति; वस्त्र व्यवसायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कपडा बेच्ने व्यक्ति; वस्त्र व्यवसायी।
२.
मारवाडी समुदायको एक थर।

सम्बन्धित शब्दहरू