आफू

Romanized: aaphu, aafu, afu, aaphoo

आफैं; स्वयम्; खास आफू नै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्वनाम [संस्कृत आत्मा]

१.
आफैं; स्वयम्; खास आफू नै।
२.
तपाईं।
३.
पति; स्वामी।
४.
स्वयम्।

सम्बन्धित शब्दहरू