फुसुफुसु

Romanized: fusuphusu, phusufusu, phushuphusu, phusuphushu

फुस्कने वा खुस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फुस्+उ (द्वि.)]

१.
फुस्कने वा खुस्कने गरी।
२.
निःशब्द रूपमा अपानवायु छोडेर ।
३.
खुरुखुरु निदाउने चालसित।
४.
कुनै काम सजिलैसित सुरुसुरु गर्ने गरी।
५.
धुवाँ, कुहिरो आदि उडिरहने गरी।
६.
मसिनो पानी परिरहने किसिमले।

सम्बन्धित शब्दहरू