फुतुफुतु
Romanized: futuphutu, phutufutu, futufutu, phutuphutu
फुतफुत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
फुतफुत।
२.
एक-एक थोपा तप्किए जस्तै गरी खसेर।