फुतफुत
Romanized: phutaphut, futaphuta, phutafuta, futaphut
धमाधम एकएकवटा निस्कने वा पस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल फुत्+अ(द्वि.)]
१.
धमाधम एकएकवटा निस्कने वा पस्ने गरी।
२.
पालैसित हुत्त्याउँदै वा मिल्काउँदै।