फातफुत्त

Romanized: phaataphutta, phaataphutt, faataphutta, phaatafutta

दबदबे वा लेदो पदार्थ एकै चोटि खस्ने वा खस्दा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फ्यात्त+फुत्त]

१.
दबदबे वा लेदो पदार्थ एकै चोटि खस्ने वा खस्दा शब्द आउने गरी।
२.
पेटमा भएको मल एकै चोटि साफ हुने गरी निस्केर; खातखुत्त।

सम्बन्धित शब्दहरू