फुत्त

Romanized: phutt, futta, futt, phutta

कहीँ कतैबाट अकस्मात् निस्किए वा पसेजस्तो गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फुत्+त]

१.
कहीँ कतैबाट अकस्मात् निस्किए वा पसेजस्तो गरी।
२.
एकाएक निस्कने, फालिने वा मिल्किने गरेर ।
३.
कतै नछोई फड्कने वा नाघ्ने किसिमले।

सम्बन्धित शब्दहरू