फुङेत्

Romanized: phunget, funget, funet, phunet

चिन्डो; पानी, रक्सी आदि राख्न सुकेको चिन्डाबाट बनाइएको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
चिन्डो; पानी, रक्सी आदि राख्न सुकेको चिन्डाबाट बनाइएको भाँडो।

सम्बन्धित शब्दहरू