भुसुसुसु

Romanized: bhushususu, bhusushusu, bhususushu, bhushushusu

बिस्तारै आगो सल्केर खतम हुने गरी; कुनै वस्तु धमाधम सल्किने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भुस्+उ (द्वि.)]

१.
बिस्तारै आगो सल्केर खतम हुने गरी; कुनै वस्तु धमाधम सल्किने चालले।
२.
उड्ने वा निदाउने गरी।
३.
चालै नपाई सकिँदै जाने किसिमले।

सम्बन्धित शब्दहरू