भुसुल्टिनु

Romanized: bhushultinu, bhusultinu

आशा गरेको वस्तु नपाइन; गठिनु; हिस्सिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भुसुक्क+इ+नु]

1
आशा गरेको वस्तु नपाइन; गठिनु; हिस्सिनु।

सम्बन्धित शब्दहरू