सुल्टिनु

Romanized: shultinu, sultinu

सुल्टो हुनु, सब्ल्याँटो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सुल्टो+इ+नु]

१.
सुल्टो हुनु, सब्ल्याँटो हुनु।
२.
प्रतिकूल कुरो अनुकूल हुनु; सव्य पर्नु।

सम्बन्धित शब्दहरू