गुल्टिनु
Romanized: gultinu
अचानक लड्नु; पछारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अचानक लड्नु; पछारिनु।
२.
मुन्टाको भर पर्नु; उभिन्डिनु।
३.
असफल हुनु, फेल हुनु।
४.
हार्नु।
५.
मर्नु।
६.
बिग्रनु; नष्ट हुनु।