कचल्टिनु

Romanized: kachaltinu, kacaltinu

कचल्टो हुनु, अचकल्टो पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कचल्टो+इ+नु]

1
कचल्टो हुनु, अचकल्टो पर्नु।

सम्बन्धित शब्दहरू