कचल्टो
Romanized: kachalto, kacalto
पूरा पाक्न नपाएको; केही काँचो (आँप, अम्बा वा बेलौती, तर्कारी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत कच्चल्ल+टो]
१.
पूरा पाक्न नपाएको; केही काँचो (आँप, अम्बा वा बेलौती, तर्कारी इ.)।
२.
पूर्ण नभएको; खण्डित (निद्रा, भाषण, अध्ययन इ.)।
३.
पूरा वयस्क नभएको (उमेर, मान्छे इ.)।