गुजुल्टो

Romanized: gujulto

डोरी, धागो, कपाल आदिको गुजमुजिएको गुल्यो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
डोरी, धागो, कपाल आदिको गुजमुजिएको गुल्यो।
२.
एक हातले बोक्न सकिने घाँस, पराल आदिको गुजमुजिएको मुठो ।

सम्बन्धित शब्दहरू