खोसेल्टो

Romanized: khoshelto, khoselto

च्यातिएको, झुरिएको पात, बोक्रो, कागज आदि; खोसल्टो; खोसेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खोसेल्+टो]

१.
च्यातिएको, झुरिएको पात, बोक्रो, कागज आदि; खोसल्टो; खोसेलो।
२.
झासझुस।

सम्बन्धित शब्दहरू