खोसेलो

Romanized: khoshelo, khoselo

खजमजिएको वा छिरलिएको घाँस, पराल, खोस्टा आदि वस्तु; छिरलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [खोसेल्+ओ]

१.
खजमजिएको वा छिरलिएको घाँस, पराल, खोस्टा आदि वस्तु; छिरलो।
२.
छिरलिएको कागत, कपडा आदिको समूह।
३.
मकैका घोगाको गेडा छोप्ने आवरण; खोसेल्टो; खोस्टो।

सम्बन्धित शब्दहरू