खोसेल्नु
Romanized: khoshelnu, khoselnu
बाँधिएको वा थान्कोमा रहेको माल झिकेर वा उधिनेर अलपत्र पार्नु; यताउति पार्नु; खजमज्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खोस्र+नु]
1
बाँधिएको वा थान्कोमा रहेको माल झिकेर वा उधिनेर अलपत्र पार्नु; यताउति पार्नु; खजमज्याउनु।