खोसेल्ट्याउनु

Romanized: khoseltyaaunu, khosheltyaaunu, khosheltyaunu, khoseltyaunu

खोसेल्टो तुल्याउनु; झुत्र्याउनु; खोसल्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
खोसेल्टो तुल्याउनु; झुत्र्याउनु; खोसल्ट्याउनु।
२.
घाँस, पराल आदि छिरल्नु।
३.
दुना, टपरी आदि गाँस्नु।

सम्बन्धित शब्दहरू