गुजुल्टिनु

Romanized: gujultinu

एकै ठाउँमा समेटिएर गुजुमुज्ज पर्नु; गुजुल्टो पर्नु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गुजुल्टो+इ+नु]

1
एकै ठाउँमा समेटिएर गुजुमुज्ज पर्नु; गुजुल्टो पर्नु

सम्बन्धित शब्दहरू