भुसुल्ट्याउनु

Romanized: bhusultyaaunu, bhushultyaaunu, bhushultyaunu, bhusultyaunu

कसैलाई आशा देखाएर सो वस्तु नदिनु, जिल्ल्याउनु; हिस्स्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कसैलाई आशा देखाएर सो वस्तु नदिनु, जिल्ल्याउनु; हिस्स्याउनु।

सम्बन्धित शब्दहरू