फुसुल्ट्याउनु

Romanized: phusultyaaunu, fusultyaaunu, fusultyaunu, phushultyaaunu

फुसिल्टिन लाउनु, फुसुल्टिने पार्नु; धोकामा पार्नु; छल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

1
फुसिल्टिन लाउनु, फुसुल्टिने पार्नु; धोकामा पार्नु; छल्नु।

सम्बन्धित शब्दहरू